निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
४० पटक हेरिएको
Shares
निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क

सारांश

  • भोजपुरबाट समानुपातिक उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसकी नेत्री माया राईले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभएको छ ।
  • यसअघि आफूले जिल्लाको ग्रामीण समुदायमा पुल पुलेसा, बाटोलगायतका थुप्रै विकासको काम गरिसकेकाले झनै जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।
  • त्यस्तै, नेकपा (एमाले)की नेत्री सिर्जना राईले पनि आफू सधैँ भोजपुरकोे विकासमा लागिपर्ने आश्वासन दिनुभएको छ ।

भोजपुरबाट समानुपातिक उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसकी नेत्री माया राईले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभएको छ ।

यसअघि आफूले जिल्लाको ग्रामीण समुदायमा पुल पुलेसा, बाटोलगायतका थुप्रै विकासको काम गरिसकेकाले झनै जित सुनिश्चित रहेको दाबी गर्नुभयो । त्यस्तै, नेकपा (एमाले)की नेत्री सिर्जना राईले पनि आफू सधैँ भोजपुरकोे विकासमा लागिपर्ने आश्वासन दिनुभएको छ ।

यता नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिनुभएका दुर्गा राईले महिला पनि निर्णायक तहमा पुग्नका लागि महिलाले चुनाव जित्न आवश्यक रहेको बताउनुभयो । संघीय समाजवादी फोरम नेपालकी नेत्री सविना राईले भने महिला हक अधिकारको आवाज उठाउन महिला उम्मेदवार जिताउन आग्रह गर्नुभयो ।

महिलाको हक अधिकारको आवाज बुलन्द गर्नुका साथै महिला पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत जित आवश्यक रहेको उहाँको भनाइ छ ।

भोजपुरमा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि महिलाको उम्मेदवारी शून्य रहे पनि समानुपातिकमा चार महिला चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
Acting PM Pokhrel and Indian Minister discuss about petro pipeline extension
Acting PM Pokhrel and Indian Minister discuss about petro pipeline extension
उज्यालो प्रदेशको अँध्यारो गाउँ
उज्यालो प्रदेशको अँध्यारो गाउँ
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
पाल्पामा स्कुल बस दुर्घटना
पाल्पामा स्कुल बस दुर्घटना
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने

तपाईंले छुटाउनुभयो कि?