निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी अदालतमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ४, २०७९
|
|
३४ पटक हेरिएको
Shares
निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी अदालतमा

सारांश

  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत गएका छन् ।
  • सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत गएका हुन् ।
  • गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत गएका छन् । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत गएका हुन् ।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । उनका तर्फबाट अधिवक्ताद्वय सुरेन्द्र थापा र नरेन्द्र गौतम सर्वोच्चमा रिट दर्ता गराउन गएका थिए। ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?