नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ जेपी गुप्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३८ पटक हेरिएको
Shares
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ  जेपी गुप्ता

सारांश

  • काठमाडौं, १८ असार ।
  • पूर्वमन्त्री जयप्रकाश गुप्ताले विगतेको तीन महिनादेखि आन्तरिक किचलोले वर्तमान सरकार जनस्वास्थ्यप्रति पूरै उदासिन देखिएको आरोप लगाएका छन् ।
  • सामािजक सञ्जाल ट्विटरमार्फत गुप्ताले कोरोनाको चरम विनासको प्रक्षेपित महिनापनि सेप्टेम्बर भएको सुनाउँदै यस्तो बेलामा पनि नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाईरहेको गुनासो पोखे ।

काठमाडौं, १८ असार । पूर्वमन्त्री जयप्रकाश गुप्ताले विगतेको तीन महिनादेखि आन्तरिक किचलोले वर्तमान सरकार जनस्वास्थ्यप्रति पूरै उदासिन देखिएको आरोप लगाएका छन् । सामािजक सञ्जाल ट्विटरमार्फत गुप्ताले कोरोनाको चरम विनासको प्रक्षेपित महिनापनि सेप्टेम्बर भएको सुनाउँदै यस्तो बेलामा पनि नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाईरहेको गुनासो पोखे । उनले नेकपा नेतृत्वलाई अपराधीको संज्ञा समेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?