नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै

सारांश

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ ।
  •  जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।
  • केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावलीप्रति नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावलीप्रति नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्चर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ ।

आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?