बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १४, २०८०
|
|
४५ पटक हेरिएको
Shares
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
  • आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

मकवानपुर । बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार, ऐनअनुसार सो तह प्रदेश सचिवसरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यसअघि नै ऐनअनुसार दुई जनालाई ११औँ तहमा बढुवा गरी पदस्थापन गरिसकेको छ । यो निर्णयसँगै प्रदेश सरकारमा चारजना सचिव नियुक्त भएका छन् ।

बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल
सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…
आठौँ राष्ट्रिय खेलकूद: आज नौ खेल हुने
आठौँ राष्ट्रिय खेलकूद: आज नौ खेल हुने

तपाईंले छुटाउनुभयो कि?