नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २८, २०८०
|
|
३१ पटक हेरिएको
Shares
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

सारांश

  • ब्याङकक ।
  • म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ ।
  • “हामी विशेष चिन्तित छौं किनकी उनले पर्याप्त चिकित्सा सेवा प्राप्त गरेका छैनन् ।

ब्याङकक । म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ ।

“हामी विशेष चिन्तित छौं किनकी उनले पर्याप्त चिकित्सा सेवा प्राप्त गरेका छैनन् । सैनिक सरकारले उनको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उनलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ ।

हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित भएको र खाना खान असमर्थ रहेको जनाएका छन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
आइजीपीका लागी शैलेश थापाको नाम सिफारिस, आजै मन्त्रिपरिषदले निर्णय गर्ने
आइजीपीका लागी शैलेश थापाको नाम सिफारिस, आजै मन्त्रिपरिषदले निर्णय गर्ने
म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय
म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
यि घरबिहीन  गोलकिपर , जस्ले रोनाल्डोको पेनाल्टी राेके
यि घरबिहीन गोलकिपर , जस्ले रोनाल्डोको पेनाल्टी राेके