नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
५४ पटक हेरिएको
Shares
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..

सारांश

  • १६ असार, नेपालगञ्ज ।
  • नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।
  • परिणाम अनुसार मेयर पदमा राप्रपाका उम्मेद्वारले १५७४ मत ल्याएर अग्रस्थानमा छन भने उनका निकट्तम प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले ८२७ मत ल्याएका छन ।

१६ असार, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । परिणाम अनुसार मेयर पदमा राप्रपाका उम्मेद्वारले १५७४ मत ल्याएर अग्रस्थानमा छन भने उनका निकट्तम प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले ८२७ मत ल्याएका छन । त्यस्तै माओवादीका उम्मेद्वार ७०१ मत ल्याएर तेस्रो स्थानमा छन । त्यस्तै उपमेयर पदमा कांग्रेसका उम्मेद्वार १३०७ मत सहित अग्रस्थानमा छन भने राप्रपाका उम्मेद्वार ९३५ मत सहित पछ्याइरहेका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङ समाज दोहा कतारको अध्यक्षमा पौडेल
बागलुङ समाज दोहा कतारको अध्यक्षमा पौडेल
रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो
चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो
रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !
रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !
What Does Online Dating Work? Your Guide To How You Can Discover a Date On the web
नेपाल-भारतबीच अर्को हप्ता द्विपक्षीय वार्ता हुँदै
नेपाल-भारतबीच अर्को हप्ता द्विपक्षीय वार्ता हुँदै
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
सभामुख महरामाथि बलात्कारको आरोप, नेकपामा खैलाबैला, सचिवालयको आयो यस्तो विज्ञप्ति
सभामुख महरामाथि बलात्कारको आरोप, नेकपामा खैलाबैला, सचिवालयको आयो यस्तो विज्ञप्ति

तपाईंले छुटाउनुभयो कि?