कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १५, २०७७
|
|
४९ पटक हेरिएको
Shares
कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए

सारांश

  • काठमाडौं, साउन १५।
  • चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७० हजार दुई सय एक जनाको मृत्यु भएको छ ।
  • त्यस्तै, विश्वभर एक करोड ७१ लाख ८७ हजार चार सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, साउन १५। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७० हजार दुई सय एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, विश्वभर एक करोड ७१ लाख ८७ हजार चार सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार हालसम्म एक करोड ६९ लाख सात हजार नौ सय ७९ जनाले कोरोना जितेका छन् ।

हालसम्म कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ५३ हजार आठ सय ४० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।त्यस्तै,ब्राजिलमा ९० हजार एक सय ८८, भारतमा ३५ हजार तीनले कोरोनाबाट गुमाईसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?