नेपालमा कोराना संक्रमितको संख्या १३ पुग्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १, २०७७
|
|
५० पटक हेरिएको
Shares
नेपालमा कोराना संक्रमितको संख्या १३ पुग्यो

सारांश

  • काठमाडौं।
  • कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ।
  • लम्की चुहा नगरपालिका वडा नं.

काठमाडौं। कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ। लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्या्पिड टेष्टमा नेगेटिभ देखाएको थियो।

उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए।

५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो। काठमाडौंबाट आएको टोलीले २५ गते र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष ओलीले भने : नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली
अध्यक्ष ओलीले भने : नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
चट्याङ लागेर २ बालकको मृत्यु, ५ जना घाइते
चट्याङ लागेर २ बालकको मृत्यु, ५ जना घाइते
मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने
मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु

तपाईंले छुटाउनुभयो कि?