४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !

सारांश

  • टिभी क्विनको रुपमा परिचित एक कपुर जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् ।
  • एकता कपुर ४० पार भइसक्दा पनि सिंगल छिन् ।
  • एकता कपुरले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् ।

टिभी क्विनको रुपमा परिचित एक कपुर जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । एकता कपुर ४० पार भइसक्दा पनि सिंगल छिन् । एकता कपुरले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् ।४४ वर्षे एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् र तुषार कपुरकी दिदी । उनले कसौटी जिन्दगीकी, कहानी घरघरकी, क्योंकी सास भी कभी बहु थी, नागिनजस्ता टेलिसिरियल बनाएकी छिन् ।

एकताले विवाहको मामलामा सलमान खानको कदम पछ्याएको बताउने गरेकी छिन् ।एकतालाई एक अन्तरवार्तामा कहिले विवाह गर्ने भनेर प्रश्न सोध्दा उनले जवाफ दिएकी थिइन्, ‘सलमान खानको विवाह भएको दुई वा तीन वर्षपछि ।’ यस्तै, अर्को अन्तरवार्तामा एकताले पिताको एक शर्तका कारण आफूले विवाह नगरेको पनि बताएकी थिइन् ।एकता कपुरका अनुसार उनका पिताले विवाह गर्ने कि काम भनेर शर्त राखेका थिए । बुवाको शर्तपछि आफूले कामलाई छानेको बताइन् । विवाह गर्न नचाहने भएकाले आफूलाई काम छानेको उनले बताइन् ।

एकताले अर्को एक अन्तरवार्तामा भनेकी थिइन् ‘मेरा जुन साथीहरुको विवाह भएको थियो, उनीहरु अहिले सिंगल छन् । मैले पछिल्लो केही वर्षमा थुप्रै सम्बन्धविच्छेद देखेकी छु ।’एकताले आफूलाई बच्चा चाहेको तर विवाह गर्न रुची नभएको बताएकी पनि थिइन् । स्मरण रहोस्, एकता कपुर यसै वर्ष सरोगेसीमार्फत् आमा बनेकी छिन् । एकताले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
को होला टुहुरी अपहरण गर्ने ?
को होला टुहुरी अपहरण गर्ने ?
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे

तपाईंले छुटाउनुभयो कि?