शनिबार एकैदिन ३ संक्रमित थपिए, नेपालमा परिवारमै फैलियो कोरोना

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २२, २०७६
|
|
६८ पटक हेरिएको
Shares
शनिबार एकैदिन ३ संक्रमित थपिए, नेपालमा परिवारमै फैलियो कोरोना

सारांश

  • काठमाडौं।
  • नेपालमा शनिबार एकैदिन कोरोनाभाइरसका ३ जना नयाँ संक्रमित फेला परेका छन् ।
  • यससँगै संक्रमितको संख्या ९ पुगेको छ ।

काठमाडौं। नेपालमा शनिबार एकैदिन कोरोनाभाइरसका ३ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै संक्रमितको संख्या ९ पुगेको छ । यी सबै नयाँ संक्रमित सुदूरपश्चिमको बैलाली र कञ्चनपुरमा भेटिएका हुन् । नयाँ संक्रमितमध्ये २ जना भारतबाट आएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो भेरिफाइड फेसबुक पेजबाट दिएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषकी आफन्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमेल, फेसबुक, ट्वीटर, एसएमएसबाट अपराध गर्ने बढे
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
कोरोनाको कारण महरा पत्नी सीताको नर्भिक अस्पतालमा निधन
कोरोनाको कारण महरा पत्नी सीताको नर्भिक अस्पतालमा निधन
भोटेकोसीको बाढी त्रिशूलीतर्फ: राजमार्ग र तटीय बस्तीमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
भोटेकोसीको बाढी त्रिशूलीतर्फ: राजमार्ग र तटीय बस्तीमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
स्वास्थ्य एकाइ स्थापना
स्वास्थ्य एकाइ स्थापना
चितवनमा तरबार  प्रहार गर्ने एक युवा पक्राउ
चितवनमा तरबार प्रहार गर्ने एक युवा पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत
नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री

तपाईंले छुटाउनुभयो कि?