नेपालमा पारमाणिक भट्टीबारे बहस

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नेपालमा पारमाणिक भट्टीबारे बहस

सारांश

  • काठमाडौं ।
  • विश्वभर पारमाणविक भट्टी स्थापना निरुत्साहित गर्ने अभियान चलिरहेका बेला नेपाल भने इजाजत दिने बाटोमा अघि बढेको छ।
  • सरकारले संघीय संसदमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक–२०७५’ दर्ता गराएको छ ।

काठमाडौं । विश्वभर पारमाणविक भट्टी स्थापना निरुत्साहित गर्ने अभियान चलिरहेका बेला नेपाल भने इजाजत दिने बाटोमा अघि बढेको छ।

सरकारले संघीय संसदमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक–२०७५’ दर्ता गराएको छ । विधेयक दर्ता भएपछि पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुल्न लागेको हो ।

संसदमा दर्ता भएको विधेयकमा नेपालले कानुन नबनाएका कारण अहिलेसम्म पारमाणिक भट्टी र रेडियोधर्मी पदार्थको स्थापना, उत्पादन, ओसारपसार, आयातमा समस्या पर्दै आएको छ ।

त्यसैकारण भट्टी स्थापनाका लागि विधेयक ल्याउनुपरेको सरकारी अधिकारी बताउँछन्। संसदमा दर्ता भएको विधेयकको पक्षविपक्षमा बहस सुरु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित
‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात
एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात
कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु
कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु
प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ
मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
एमालेले  प्रदेश २  चुनावी अभियानमा  ६३ देखि ७४ जित्ने….
एमालेले प्रदेश २ चुनावी अभियानमा ६३ देखि ७४ जित्ने….

तपाईंले छुटाउनुभयो कि?