नेपाली खेलाडी सन्दीप, सोमपाल, ज्ञानेन्द्र आइसिसी बरियतामा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
नेपाली खेलाडी सन्दीप, सोमपाल, ज्ञानेन्द्र आइसिसी बरियतामा

सारांश

  • काठमाडौँ, २९ साउन ।
  • पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेले लगत्तै नेपाली खलाडी बरियताको सूचिमा परेका छन् ।
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् ।

काठमाडौँ, २९ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेले लगत्तै नेपाली खलाडी बरियताको सूचिमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् ।

ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसीको बरियतामा समावेश भएका हुन् ।

यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए । पारस ९०औं स्थान, शरद ९८औँ स्थानमा, वसन्त ७१औँ स्थानमा तथा सोमपाल ९२औँ स्थानमा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग
भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
पतिकै अगाडि पत्नीको बलात्कार, भिडियो खिचेर बनाइयो भाइरल
पतिकै अगाडि पत्नीको बलात्कार, भिडियो खिचेर बनाइयो भाइरल
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्
‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्

तपाईंले छुटाउनुभयो कि?