नेपाल अाइडलका रवी वडका लागी लेखराज भट्टले मागे भाेट !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेपाल अाइडलका  रवी वडका लागी लेखराज भट्टले मागे भाेट !

सारांश

  • काठमाडौं, ३० असोज  ।
  • नेपाल अाइडलका रवी वड का लागि नेता भट्टले भाेट मागेका छन् ।
  • भाेटका लागि रवि अहिले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा छन् ।

काठमाडौं, ३० असोज  । नेपाल अाइडलका रवी वड का लागि नेता भट्टले भाेट मागेका छन् । भाेटका लागि रवि अहिले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा छन् । उनी त्यहाँ आगामी यात्रा अगाडि बढाउन भोट माग्न र दसैं मनाउन गएका छन् । नेपाल आइडल सिजन-२ मा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रहेका रविले यसअघि दमदार प्रस्तुति दिएर स्रोता-दर्शकको मन जितेका छन् ।

रवि अहिले सुदूरपश्चिमा भेटघाटमा व्यस्त छन् । राजनीतिज्ञ, समर्थक तथा आफन्त सबैसँग उनको भेट भइरहेको छ । यसैबीच, पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य नेता लेखराज भट्टसँग पनि रविको भेट भएको छ । सांसद भट्टले भेटमा रविलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना दिए । साथै, उनले रविलाई विजयी बनाउन सबैलाई भोट गर्न अपिल गरे । रविले धनगढी अडिसनबाट नेपाल आइडलमा भाग लिएका थिए । उनी अहिले उत्कृष्ट नौभित्र पुग्न सफल भएका छन् । उनको आवाजको अहिले चौतर्फी चर्चा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली र कुखुरा चोर स्याल उस्तै हो : रामचन्द्र पौडेल (भिडियोसहित)
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर बनाउने अभियान सुरु
नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर बनाउने अभियान सुरु
माईखोलाले बगाएर एकको मृत्यु
माईखोलाले बगाएर एकको मृत्यु
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
एक सय साठी गोही नदीमा छोडियो
एक सय साठी गोही नदीमा छोडियो
म संग चुनाव लड्न कृष्णबहादुर महरा र शंकर पोखरेल डराए – दिपक गिरी
म संग चुनाव लड्न कृष्णबहादुर महरा र शंकर पोखरेल डराए – दिपक गिरी
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी
पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा

तपाईंले छुटाउनुभयो कि?