विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

सारांश

  • त्रिशूली, नुवाकोट, २२ फागुन , विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन् ।
  • बेलकोटगढी नपा–११ का गोकर्णप्रसाद तिवारी र विद्या खरेलले विवाह खर्चको रकम जोगाएर स्थानीय निरञ्जना उच्चमाविलाई रु दुई लाख दुई हजार २०२ प्रदान गर्नुभएको हो ।
  • तिवारीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न दिवंगत पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो ।

त्रिशूली, नुवाकोट, २२ फागुन , विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन् ।

बेलकोटगढी नपा–११ का गोकर्णप्रसाद तिवारी र विद्या खरेलले विवाह खर्चको रकम जोगाएर स्थानीय निरञ्जना उच्चमाविलाई रु दुई लाख दुई हजार २०२ प्रदान गर्नुभएको हो ।

तिवारीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न दिवंगत पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो । उक्त कोषबाट एसइई परीक्षामा उत्कृष्ट चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक शिवराज पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.
धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.
गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत
गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत
सेयर बजार परिसूचक १०१ ले बढ्यो
सेयर बजार परिसूचक १०१ ले बढ्यो
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?

तपाईंले छुटाउनुभयो कि?