नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा, नम्बर एकमा शैलेश थापा

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १, २०७४
|
|
३६ पटक हेरिएको
Shares
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा, नम्बर एकमा शैलेश थापा

सारांश

  • काठमाडौं – नेपाल प्रहरीका २५ जना प्रहरी उपरिक्षक (एसपी) हरु प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् ।
  • गृह मन्त्रालय मातहतको बढुवा समितीको बैठकले  शुक्रवार २५ एसपीको बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
  • समितीले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी शैलेश थापा क्षेत्रीलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।

काठमाडौं – नेपाल प्रहरीका २५ जना प्रहरी उपरिक्षक (एसपी) हरु प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् । गृह मन्त्रालय मातहतको बढुवा समितीको बैठकले  शुक्रवार २५ एसपीको बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

समितीले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी शैलेश थापा क्षेत्रीलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका प्रहरी उपरिक्षक (एसपी) हरुमा निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरि बहादुर पाल, बिरेन्द्र श्रेष्ठ, लोकेन्द्र बहादुर मल्ल, घनश्याम अर्याल, गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, संजय राज शर्मा, ईश्वरबावु कार्की, दिलीप कुमार चौधरी, राजेश कुमार लाल कर्ण, देब बहादुर बोहरा, धिरज प्रताप सिंह, उत्तमराज सुवेदी, बसन्त कुमार लामा, दिवेश लोहनी, सौरभ राणा, राम कृपाल शाह, उमेश रन्जितकार र रबिन्द्र कुमार धानुक रहेका छन् ।

बढुवा समितीले प्राविधिक समुहतर्फका एसपी नरोत्तमलाल प्रधान र  ई. लोकेश चन्द्र सिंह लाई पनि एसएसपीमा बढुवा सिफारीस गरेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ
भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
ओलीलाई गलाउँदै प्रचण्ड र माधव नेपाल
ओलीलाई गलाउँदै प्रचण्ड र माधव नेपाल
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
मौसममा सुधार हुन अझै केही दिन लाग्ने
मौसममा सुधार हुन अझै केही दिन लाग्ने