नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २२, २०८१
|
|
६२ पटक हेरिएको
Shares
नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

सारांश

  • काठमाडौं।
  • नेपाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ।
  • नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

काठमाडौं। नेपाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ।

नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ। भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?