नेपाल महिला सङà¥à¤˜à¤•ा संसà¥à¤¥à¤¾à¤ªà¤• अधà¥à¤¯à¤•à¥à¤· सà¥à¤µ सिंहको योगदानको सà¥à¤®à¤°à¤£
सारांश
काठमाडौà¤, १० à¤à¤¦à¥Œ । नेपाल महिला सङà¥à¤˜à¤•ा संसà¥à¤¥à¤¾à¤ªà¤• अधà¥à¤¯à¤•à¥à¤· सà¥à¤µ मङà¥à¤—लादेवी सिंहको २२ औठसà¥à¤®à¥ƒà¤¤à¤¿ दिवसमा उनले नेपालको पà¥à¤°à¤œà¤¾à¤¤à¤¨à¥à¤¤à¥à¤° सà¥à¤¥à¤¾à¤ªà¤¨à¤¾à¤•ा लागि गरà¥à¤¨à¥ à¤à¤à¤•ो योगदानको सà¥à¤®à¤°à¤£ गरिà¤à¤•ो छ । नेपाल महिला सङà¥à¤˜ काठमाडौठशाखाको आयोजनामा आज बिहान मङà¥à¤—लादेवीको शालिक रहेको सà¥à¤¥à¤¾à¤¨ शोà¤à¤¾ à¤à¤—वतीमा à¤à¤• कारà¥à¤¯à¤•à¥à¤°à¤®à¤•ो आयोजना गरी उनको शालिकमा मालà¥à¤¯à¤¾à¤ªà¤°à¥à¤£ गरà¥à¤¦à¥ˆ शà¥à¤°à¤¦à¥à¤§à¤¾à¤¨à¥à¤œà¤²à¤¿ अरà¥à¤ªà¤£ गरियो । कारà¥à¤¯à¤•à¥à¤°à¤®à¤®à¤¾ नेपाली काङà¥à¤—à¥à¤°à¥‡à¤¸à¤•ा नेता पà¥à¤°à¤•ाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि सधै आवाज उठाउने नेतृ मङà¥à¤—लादेवीले à¤à¤•तनà¥à¤¤à¥à¤°à¥€à¤¯ राणा शासन फालà¥à¤¨à¥‡ देखि पà¥à¤°à¤œà¤¾à¤¤à¤¾à¤¨à¥à¤¤à¥à¤°à¤¿à¤• आनà¥à¤¦à¥‹à¤²à¤¨à¤®à¤¾à¤¸à¤®à¥‡à¤¤ महतà¥à¤µà¤ªà¥‚रà¥à¤£ योगदान गरेको चरà¥à¤šà¤¾ गरे ।
नेता सिंहले संविधानले महिलाहरà¥à¤²à¤¾à¤ˆ धेरै अधिकार दिà¤à¤•ो à¤à¤¨à¥à¤¦à¥ˆ अधिकार सà¥à¤¨à¤¿à¤¶à¥à¤šà¤¿à¤¤ गरà¥à¤¨à¤•ा लागि महिलाहरॠलडà¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ बेला आà¤à¤•ो बताà¤à¥¤ नेता सिंहले दà¥à¤ˆà¤¤à¤¿à¤¹à¤¾à¤ˆà¤•ो सरकारले जनताको समसà¥à¤¯à¤¾ समाधान गरà¥à¤¨ नसकेको आरोप लगाठ। नेपाली काङà¥à¤—à¥à¤°à¥‡à¤¸ काठमाडौà¤à¤•ा सà¤à¤¾à¤ªà¤¤à¤¿ सबà¥à¤œ (कृषà¥à¤£) बानियाà¤à¤²à¥‡ महिलाको हक अधिकारका लागिमातà¥à¤° नà¤à¤à¤° गणेशमान सिंहलाई सरà¥à¤µà¥‹à¤šà¥à¤š नेता बनाउन मङà¥à¤—लादेवी सिंहको ठूलो à¤à¥‚मिका रहेको बताठ। नेपाल महिला सङà¥à¤˜ काठमाडौà¤à¤•ा अधà¥à¤¯à¤•à¥à¤· विषà¥à¤£à¥à¤¦à¥‡à¤µà¥€ पà¥à¤¡à¤¾à¤¸à¥ˆà¤¨à¥€à¤²à¥‡ महिला सङà¥à¤˜ मङà¥à¤—लादेवी सिंहले देखाà¤à¤•ो बाटोमा हिà¤à¤¡à¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ विचार वà¥à¤¯à¤•à¥à¤¤ गरे । महिलाका हक, अधिकारलाई सà¥à¤°à¤•à¥à¤·à¤¿à¤¤ बनाउनका लागि विसं २००४ साउन २४ गते मङà¥à¤—लादेवी सिंहको अधà¥à¤¯à¤•à¥à¤·à¤¤à¤¾à¤®à¤¾ महिलाहरॠà¤à¥‡à¤²à¤¾ à¤à¤ˆ महिला सङà¥à¤˜à¤•ो सà¥à¤¥à¤¾à¤ªà¤¨à¤¾ गरिà¤à¤•ो थियो ।
प्रतिक्रिया