बालुवाटारबाट ‘इनफ इज इनफ’का अभियन्ता पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
३६ पटक हेरिएको
Shares
बालुवाटारबाट ‘इनफ इज इनफ’का अभियन्ता पक्राउ

सारांश

  • अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास अगाडी धर्ना बसेका ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
  • बालुवाटारमा पक्राउ पर्नेमा विवेकशिल नेपाली दलकी नेतृ रन्जु दर्शना सहित अन्य अभियन्ताहरु रहेका छन् ।
  • इनफ इज इनफ का अभियन्ताहरु सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेती, सुदन मानन्धर लगायत पक्राउ परेका छन् ।

अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास अगाडी धर्ना बसेका ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बालुवाटारमा पक्राउ पर्नेमा विवेकशिल नेपाली दलकी नेतृ रन्जु दर्शना सहित अन्य अभियन्ताहरु रहेका छन् । इनफ इज इनफ का अभियन्ताहरु सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेती, सुदन मानन्धर लगायत पक्राउ परेका छन् ।

सामाजिक दुरी कायम गरेर शान्ती पुर्ण दबाब दिने तयारीमा बसेको समयमा पक्राउ गरेको अभियानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । सरकारले शान्तीपुर्ण भेला गर्न पाइने अधिकारको खिल्ली उडाएको विज्ञप्तीमा लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?