नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
सारांश
- काठमाडौं २२,माघ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ का अध्यक्ष नैनसिंह महर उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
- पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसंघ कार्यकर्ता रिहाइको माग सहित विरोध गर्ने क्रममा उनीहरुलाई प्रहरीले बानेश्वबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं २२,माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ का अध्यक्ष नैनसिंह महर उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसंघ कार्यकर्ता रिहाइको माग सहित विरोध गर्ने क्रममा उनीहरुलाई प्रहरीले बानेश्वबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकासबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिन जान लागेका उनीहरुलाई प्रहरीले बानेश्वरबाटै नियन्त्रणमा लिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया