नेशनल एफ एममा तिज गीत प्रतियोगिता तयारी अन्तिम चरणमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ७, २०७४
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • सञ्जय अाचार्य पाेखरा लेखनाथ पोखरा लेखनाथ महानगरपालिका २७ तालचोकमा रहेको नेशनल एफ एमले विगतका वर्षमा जस्तै यस वर्ष पनि संस्कृतिको जगेर्ना गर्ने उद्धेश्येले नेपाली नारीको महान पर्व हरितालिका तिजको पावन अवसरमा यही भाद्र ८ गते नेशनल एफ एमको प्राङ्गणमा तिज गीत प्रतियोगिताको आयोजना गरेको छ ।
  • प्रतियोगिता अन्तिम तयारीमा रहेको छ ।
  •   उक्त प्रतियोगितामा समूह दर्ता निशुल्क रहने र वातावरण संरक्षण भन्ने विषयवस्तु रहेको छ ।

सञ्जय अाचार्य

पाेखरा लेखनाथ

पोखरा लेखनाथ महानगरपालिका २७ तालचोकमा रहेको नेशनल एफ एमले विगतका वर्षमा जस्तै यस वर्ष पनि संस्कृतिको जगेर्ना गर्ने उद्धेश्येले नेपाली नारीको महान पर्व हरितालिका तिजको पावन अवसरमा यही भाद्र ८ गते नेशनल एफ एमको प्राङ्गणमा तिज गीत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता अन्तिम तयारीमा रहेको छ ।

 

उक्त प्रतियोगितामा समूह दर्ता निशुल्क रहने र वातावरण संरक्षण भन्ने विषयवस्तु रहेको छ । कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न विशाल सुनारको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, निर्मल भट्टराइको संयोजकत्वमा प्रायोजन उपसमिति, प्रमोद कुमार पौडेलको संयोजकत्वमा पत्रचार उपसमिति, कृष्ण लामिछानेको संयोजकत्वमा दर्ता उपसमिति, विशुराज वरालको संयोजकत्वमा प्रचार प्रसार उपसमितिको गठन गरिएको कार्यक्रम संयोजक रोशन कोइरालाले जानकारी दिए ।

 

त्यस्तै गरी रेडगोल्ड इन्टरटेन्मेन्ट , शिखर न्यूज डट कट , मिडिया डबली मिडिया पाटनर रहने शिखर न्यूजका समाचार सम्पादक सञ्जय अाचार्यले जानकारी दिए । प्रतियोगितामा जम्मा १५ समू सम्मलाई मात्र प्रतियोगितामा सहभागी गराइने प्रतियोगितामा यही भाद्र ७ गते वेलुका ७ बजे भित्र समूह दर्ता गरिसक्नुपर्ने संयोजक कोइरालाले बताए ।

 

प्रतियोगितामा प्रथम हुने समूहलाइ नगद रु १० हजार , द्धितिय नगद रु ७ हजार , तृतिय रु ५ हजार , सान्त्वनालाइ रु २ हजार र उत्कृष्ट नृत्य तथा भेषभुषालाइ रु १ हजार पुरस्कारको व्यवस्था गरिएको स्टेशन प्रमुख प्रमोद कुमार पौडेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलो सुन काण्डका आरोपित छाड्ने मुख्य न्यायाधीशलाई कार्वाहीस्वरुप तानियो, छानबिन गर्न समिति गठन
३३ किलो सुन काण्डका आरोपित छाड्ने मुख्य न्यायाधीशलाई कार्वाहीस्वरुप तानियो, छानबिन गर्न समिति गठन
१० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण
१० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
धूलो र हिलोको शहरमा जीवनको खोजी
धूलो र हिलोको शहरमा जीवनको खोजी
राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुर नगर प्रमुखमा रमेश नापित विजयी
राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुर नगर प्रमुखमा रमेश नापित विजयी
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा
आज दशैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिदै
आज दशैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिदै

तपाईंले छुटाउनुभयो कि?