पहिले दर्ता गरेर मात्रै विवाह गर्ने कानुन ल्याइने

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २३, २०७५
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • प्रदेशका एक मन्त्रीले पहिले विवाह दर्ता गरेर मात्रै विवाह गर्नुपर्ने कानुन बनाउने बताएका छन् ।
  • बालविवाह न्युनिकरणका लागि कानुन बनाइ दर्ता पहिले गरेर बल्ल विवाह गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं । प्रदेशका एक मन्त्रीले पहिले विवाह दर्ता गरेर मात्रै विवाह गर्नुपर्ने कानुन बनाउने बताएका छन् । बालविवाह न्युनिकरणका लागि कानुन बनाइ दर्ता पहिले गरेर बल्ल विवाह गर्नुपर्ने बताएका हुन् ।

प्रदेश नं ५ का संघीय मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने कानुन बनाउनुपर्ने बताएका हुन् । अझै पनि बालविवाह गर्ने क्रम नरोकिएकाले कानुन बनाएर त्यसलाई न्यूनीकरण गर्नुपर्ने भनाइ छ ।

तुलसीपुरमा महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्बन्धी उपायका लागि मन्त्री केसीले यस्तो नीति बनाएर बालविवाह न्यूनीकरण हुनसक्ने बताए ।

“पहिलो विवाह दर्ता गर्ने अनि मात्रै विवाह गर्न पाउने मान्यता दियो भने अहिलेजस्तो सानै उमेरमा बालविवाह गर्ने समस्याको अन्त्य हुन्छ,” मन्त्री केसीले भने, “त्यसका लागि कानून निर्माणमा समेत प्रदेश सरकारले पहल थाल्नेछ ।”

(gravityhair.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
Ethiopia appoints first female president
Ethiopia appoints first female president
21st Women’s and 31st Men’s Volleyball Tournament kicks off
21st Women’s and 31st Men’s Volleyball Tournament kicks off
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
वैशाख २ गते मंगलबारको राशिफल यस्तो छ
वैशाख २ गते मंगलबारको राशिफल यस्तो छ
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
हिमाल हेर्न कोखेडाँडा
हिमाल हेर्न कोखेडाँडा
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र

तपाईंले छुटाउनुभयो कि?