पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २६, २०८०
|
|
५० पटक हेरिएको
Shares
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

सारांश

  • काठमाडौं ।
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।
  • तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख समेत रहेका खानलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख समेत रहेका खानलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?