पाथीभराको भेटी रु ५० लाख

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
६० पटक हेरिएको
Shares
पाथीभराको भेटी रु ५० लाख

सारांश

  • ताप्लेजुङ, १४ मङ्सिर, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ ।
  • गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो ।
  • यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकीे छ ।

ताप्लेजुङ, १४ मङ्सिर, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकीे छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् ।
वार्षिक स्वदेशी तथा विदेशी गरी रु दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;
दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
हस्तक्षेप गरे प्रतिकार गर्छौ : विप्लव समूह
हस्तक्षेप गरे प्रतिकार गर्छौ : विप्लव समूह
किन ओरालो झर्यो त शेयर बजार !
किन ओरालो झर्यो त शेयर बजार !
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा
सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु

तपाईंले छुटाउनुभयो कि?