पिएसजी उत्कृष्ट लयमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
पिएसजी उत्कृष्ट लयमा

सारांश

  • एजेन्सी १४,असोज।
  •   फ्रान्स लिग वानमा साविक विजेता पिएसजीले लगातार आठौं जित हात पारेको छ।
  • पिएसजीले शनिबार भएको खेलमा निसलाई ३–० ले पराजित गरेको हो।

एजेन्सी १४,असोज।  फ्रान्स लिग वानमा साविक विजेता पिएसजीले लगातार आठौं जित हात पारेको छ। पिएसजीले शनिबार भएको खेलमा निसलाई ३–० ले पराजित गरेको हो।

पिएसजीका लागि नेइमारले खेलको २२ र दोस्रो हाफको इन्जुरी मिनेटमा गरी २ गोल गरे। यस्तै ४६ मिनेटमा एनकुकुले पिएसजीका लागि गोल गरेका थिए। निसका साइप्रेन ५९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?