पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
३८ पटक हेरिएको
Shares
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?

सारांश

  • काठमाडौं  ।
  • आजदेखि पिपुल्स पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
  • सर्वसाधरणले भदौ ५ गतेसम्म आइपिओ भर्न सक्ने कम्पनीले जनाएको छ ।

काठमाडौं  । आजदेखि पिपुल्स पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। सर्वसाधरणले भदौ ५ गतेसम्म आइपिओ भर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ जारी गरेको हो। योमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
नेल्सन मण्डेलालाई पठाइएको चित्र प्रदर्शनीमा
नेल्सन मण्डेलालाई पठाइएको चित्र प्रदर्शनीमा
your five Ways to Save Money on the Asiana Bride and Groom’s Wedding party
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
अपराह्न ३ बजे संसद् बैठक
अपराह्न ३ बजे संसद् बैठक
चीनको अर्को चमत्कार, बनायो ‘स्टारफिस एयरपोर्ट’
चीनको अर्को चमत्कार, बनायो ‘स्टारफिस एयरपोर्ट’
प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल
प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

तपाईंले छुटाउनुभयो कि?