पूर्वमन्त्री शर्माको निधन

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
पूर्वमन्त्री शर्माको निधन

सारांश

  • काठमाडौं, १६ पुस ।
  • राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी संयोजक कमलादेवी शर्माको निधन भएको छ ।
  • पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ शर्माको उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

काठमाडौं, १६ पुस । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी संयोजक कमलादेवी शर्माको निधन भएको छ । पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ शर्माको उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?