पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ८, २०७३
|
|
१८० पटक हेरिएको
Shares
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै

सारांश

  • काठमाडाैं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।
  • पार्टी बैठकका लागि कपन जान बिहान १० बजे मैतिदेवी सेताेपुलबाट बसमा चढेका केसी माइक्राेबसले लेन मिचेपछि पुलिसकाे अाँखा छल्न गाैशाला चाेकबाट यु टर्न लिने क्रममा हुत्तिएर गाडीबाट खसेकाे उनका स्वकिय सचिव दुर्गा शर्माले बताए।
  • शर्माका अनुसार ढाेका छेउकाे सिटमा बसेका अध्यक्ष केसी हुत्तिएर गाडीबाट खसेपछि बेहाेस भएका थिए।

काठमाडाैं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।

पार्टी बैठकका लागि कपन जान बिहान १० बजे मैतिदेवी सेताेपुलबाट बसमा चढेका केसी माइक्राेबसले लेन मिचेपछि पुलिसकाे अाँखा छल्न गाैशाला चाेकबाट यु टर्न लिने क्रममा हुत्तिएर गाडीबाट खसेकाे उनका स्वकिय सचिव दुर्गा शर्माले बताए।

शर्माका अनुसार ढाेका छेउकाे सिटमा बसेका अध्यक्ष केसी हुत्तिएर गाडीबाट खसेपछि बेहाेस भएका थिए। उनलार्इ साेही गाडीका चालक र यात्रुहरूले गाडीमा राखेर प्रहरीकहाँ पुर्याएका थिए।

प्रहरीले उनलार्इ तत्काल केएमसी अस्ताल पर्याएकाे थियाे।

टाउकाेमा सामान्य चाेट लागेका केसीकाे हाल सामान्य अवस्थामा उक्त अस्पतालमा उपचार भइरहेकाे शर्माले बताए।

श्रोत: नागरिक दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
गायिका मिलन अमात्यको नयाँ भिडियो सार्वजनिक (भिडियो)
गायिका मिलन अमात्यको नयाँ भिडियो सार्वजनिक (भिडियो)
महिला संजालकी अध्यक्षले यसरी फसाईन ईन्सपेक्टरलाई !
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री
आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो
आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग

तपाईंले छुटाउनुभयो कि?