१४ जना नक्कली परीक्षार्थी पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १९, २०७७
|
|
५५ पटक हेरिएको
Shares
१४ जना नक्कली परीक्षार्थी पक्राउ

सारांश

  • १४ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार १४ जना पक्राउ परेका हुन् ।
  • नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको जनाएको छ ।

१४ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार १४ जना पक्राउ परेका हुन् ।

नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या
परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !
प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !
Best Russian Mail Order Brides Sites, Prime Relationship Websites To Search Out European & Russian Girls In 2022
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत

तपाईंले छुटाउनुभयो कि?