पोखरामा फेरी भासियो जमिन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १३, २०७४
|
|
६६ पटक हेरिएको
Shares
पोखरामा फेरी भासियो जमिन

सारांश

  • पोखरा, २३ असारवर्षाका कारण कास्कीका विभिन्न ठाउँमा क्षती पु¥याएको छ ।
  • सोमबार पोखरा वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको हो ।
  • भ्वाङ परेसंगै बिजुलीको पोल समेत ढल्कीएको छ ।

पोखरा, २३ असारवर्षाका कारण कास्कीका विभिन्न ठाउँमा क्षती पु¥याएको छ । सोमबार पोखरा वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको हो । भ्वाङ परेसंगै बिजुलीको पोल समेत ढल्कीएको छ । ट्रासमिटर राखिएका दुई पोल मध्ये एक ढल्ने अवस्थापमा छ भने अको ढल्कीएको छ । पोल ढल्कीदा ट्रासमिटरमा समेत विग्रियका कारण बाटुलेचौरको केहि क्षेत्रमा विद्युत समेत अवरुद्ध बनेको छ ।

(https://www.newportworldresorts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे  बुधबार बार्ता
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे बुधबार बार्ता
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
Inter-Korean summit preparation underway at border truce village !
Inter-Korean summit preparation underway at border truce village !
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
नेपाल भ्रमणपछि चीन ‘प्रशन्न’
नेपाल भ्रमणपछि चीन ‘प्रशन्न’
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?