पोखरामा बन्दको प्रभाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पोखरामा बन्दको प्रभाव

सारांश

  • पोखरा, ३० फागुन  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु डिस्पोज गरिएको बताउनुभयो । (https://picklelicious.

पोखरा, ३० फागुन  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।

बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु डिस्पोज गरिएको बताउनुभयो ।

(https://picklelicious.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्युठानमा गोविन्दराज पोखरेल धेरै पछाडि
प्युठानमा गोविन्दराज पोखरेल धेरै पछाडि
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…
संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस
संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस
स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी
स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी
दुर्घटनामा दुईजनाको मृत्यु
दुर्घटनामा दुईजनाको मृत्यु
ओली र प्रचण्डले राष्ट्रपति भेटे
ओली र प्रचण्डले राष्ट्रपति भेटे
समाचार वाचकदेखि मेयरसम्म
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
किसानलाई रु ६३ लाख अनुदान
किसानलाई रु ६३ लाख अनुदान

तपाईंले छुटाउनुभयो कि?