पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १६, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
  • साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।
  • तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
सत्तालाई आतंकित पार्दै कवि विनोदविक्रम
सत्तालाई आतंकित पार्दै कवि विनोदविक्रम
पार्टीभित्रै विरोध भएपछि यसरी पछि हटे बामदेव
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
देश र श्रीपेच जोगाउन राजावादी युवाहरुद्वारा हतियार उठाउने चेतावनी !
देश र श्रीपेच जोगाउन राजावादी युवाहरुद्वारा हतियार उठाउने चेतावनी !
पोखरा–दिल्ली २२ वटा सुविधा सम्पन्न बस सञ्चालन !!!
पोखरा–दिल्ली २२ वटा सुविधा सम्पन्न बस सञ्चालन !!!
चितवनमा भोलिबाट शुरु हुदैछ प्रचण्ड र विक्रम पाण्डेको भाग्य फैसला !
चितवनमा भोलिबाट शुरु हुदैछ प्रचण्ड र विक्रम पाण्डेको भाग्य फैसला !
लकडाउन वैशाख ३ गतेसम्म लकडाउन
लकडाउन वैशाख ३ गतेसम्म लकडाउन
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

तपाईंले छुटाउनुभयो कि?