प्रचण्डलाई ओलीको फोन, मिलेर सरकार बनाउने प्रस्ताव

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ८, २०७९
|
|
५४ पटक हेरिएको
Shares
प्रचण्डलाई ओलीको फोन, मिलेर सरकार बनाउने प्रस्ताव

सारांश

  •   काठमाडौ  ।
  • झापाबाट निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्दै मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् ।
  • प्रचण्डको सचिवालयले ओलीको फोन आएको पुष्टि गर्दै भन्यो, ुउहाँले मिलेर अघि बढ्ने कुरा गर्नुभएको छ ।

काठमाडौ  । झापाबाट निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्दै मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

प्रचण्डको सचिवालयले ओलीको फोन आएको पुष्टि गर्दै भन्यो, ुउहाँले मिलेर अघि बढ्ने कुरा गर्नुभएको छ । बसेर छलफल गर्न कुनै समस्या नरहेको हाम्रो अध्यक्षको जवाफ थियो ।ु

चुनावअघि निकै तिक्ततापूर्ण सम्बन्ध रहेको ओली र प्रचण्डबीच यो टेलिफोन संवाद महत्त्वपूर्ण रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

प्रचण्डले ओलीलाई सोचेभन्दा बढी सफलता प्राप्त गरेकोमा बधाइसमेत दिएका थिए । साथै यसअघिको कार्यशैलीको समीक्षा हुनुपर्ने पनि सुझाव प्रचण्डले ओलीलाई दिएका थिए ।

तत्कालीन नेकपाको एकता पक्षधर रहेका कतिपय दोस्रो पुस्ताका नेताहरू मिलेर अघि बढ्ने प्रयासस्वरूप कुराकानी थालेका छन् ।

कम्युनिस्ट शक्तिलाई साइजमा राख्न नयाँ शक्तिहरूको उदय गराइएकोबारे ओली र प्रचण्डनिकटका नेताहरूबीच छलफल शुरू भएको स्रोतहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने
प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
निकुञ्जमा जङ्गल सफारी खुला
निकुञ्जमा जङ्गल सफारी खुला

तपाईंले छुटाउनुभयो कि?