प्रचण्ड भन्छन् एमालेमा इमान्दार नेता पनि छन्

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
४० पटक हेरिएको
Shares
प्रचण्ड भन्छन् एमालेमा इमान्दार नेता पनि छन्

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले इमान्दार नेता समेत रहेको बताएका छन् ।
  •  शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमा सबै नेता खराब नभएको बताएका हुन् ।
  •  यस्तै, उनले एमालेमा नेतृत्वका कारणले इमान्दार नेतालाई अफ्ठ्यारो परेको बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले इमान्दार नेता समेत रहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमा सबै नेता खराब नभएको बताएका हुन् । यस्तै, उनले एमालेमा नेतृत्वका कारणले इमान्दार नेतालाई अफ्ठ्यारो परेको बताए ।

‘यो दिवसले गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न उहाँहरूलाई प्रेरणा मिलोस् । फेरी पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने प्रेरण मिलोस्,’ उनले भने ।

उनले बाम गठबन्धन महान प्रयोग रहेको दाबी गर्दै नेतृत्वमा परेको विचलनका र गैर कम्युनिष्ट चिन्तनको कारणले अहिलेको अवस्था आएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?