प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ६, २०७७
|
|
६५ पटक हेरिएको
Shares
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बिघटित प्रतिनिधिसभाका सांसदहरुको भेला बानेश्वरमा बसिरहेको छ ।
  • बैठकमा को को आए आएनन् भन्नेमा नेताहरुकै चासो रहेको छ ।
  • भेलामा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गरी चारजना सचिवालय सदस्यहरु सहभागी छन् ।

नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बिघटित प्रतिनिधिसभाका सांसदहरुको भेला बानेश्वरमा बसिरहेको छ । बैठकमा को को आए आएनन् भन्नेमा नेताहरुकै चासो रहेको छ ।

भेलामा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गरी चारजना सचिवालय सदस्यहरु सहभागी छन् । तर, उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भए । उनी कुनै पनि गुटको भेलामा नजाने बताउँदै आएका छन् ।

अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल पनि अनुपस्थित भए । उनी आज विहान बालुवाटारमा ओली पक्षीय भेलामा पनि अनुपस्थित भए । बादल पनि कुनैपनि भेलामा नजाने पक्षमा रहेका छन् ।

भेलामा टोपबहादुर रायमाझी र हरिबोल गजुरेल पनि अनुपस्थित भएका छन् । दुवै नेता स्थायी कमिटी सदस्य र बिघटित प्रतिनिधिसभाका सांसद हुन् । पछिल्लो समय ओलीसँग दुवै नेता नजिकिएको चर्चा छ । रायमाझी र गजुरेललाई मन्त्री पदको प्रस्ताव आइरहेको बुझिएको छ । पूर्व माओवादी नेतामध्ये लेखराज भट्टले गुट परिवर्तन गरिसकेका छन् । उनी आज ओली पक्षीय भेलामा सहभागी भई ओली नजिकैको लहरमा बसाइएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने  भएपछि सभापति देउवाको राजिनामा माग !
कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !
कपास खेती गर्ने किसानलाई रु दश लाख
कपास खेती गर्ने किसानलाई रु दश लाख
कोरोनाभाइरसस् महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो
कोरोनाभाइरसस् महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो
पाकिस्तानमा १७ सय वर्ष पुरानो बुद्ध मुर्ति भेटिएपछि
पाकिस्तानमा १७ सय वर्ष पुरानो बुद्ध मुर्ति भेटिएपछि
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;
सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत
नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत
भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै
भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै
मन्त्रीले रोके सवारी लाइसेन्स आवेदन
मन्त्रीले रोके सवारी लाइसेन्स आवेदन

तपाईंले छुटाउनुभयो कि?