प्रजातन्त्र दिवसमा सडक सरसफाइ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्रजातन्त्र दिवसमा सडक सरसफाइ

सारांश

  • धरान, ७ फागुन , धरान उपमहानगरपालिकाले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत्रूपमा सरसफाइ गरेर मनाएको छ ।
  • हिजो, आज र भोलि गरी तीन दिनसम्म धरान उपमहानगरभित्रको कोशी राजधमार्ग सफाइ गरिने कार्यवाहक उपमहानगरप्रमुख मञ्जु भण्डारीले जानकारी दिनुभयो ।
  • सङ्घ तथा प्रदेश सरकारको निर्णयअनुसार आज विहान ६ बजे धरानको तीनकुनेदेखिको राजमार्ग सफाइ गरिएको थियो ।

धरान, ७ फागुन , धरान उपमहानगरपालिकाले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत्रूपमा सरसफाइ गरेर मनाएको छ । हिजो, आज र भोलि गरी तीन दिनसम्म धरान उपमहानगरभित्रको कोशी राजधमार्ग सफाइ गरिने कार्यवाहक उपमहानगरप्रमुख मञ्जु भण्डारीले जानकारी दिनुभयो ।

सङ्घ तथा प्रदेश सरकारको निर्णयअनुसार आज विहान ६ बजे धरानको तीनकुनेदेखिको राजमार्ग सफाइ गरिएको थियो । सरसफाइमा उपमहानगरका कर्मचारी, जनप्रतिनिधिसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसँगै धरानका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको पनि उलेख्य सहभागिता थिायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?