प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
|
५६ पटक हेरिएको
Shares
प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले

सारांश

  • जनकपुरधाम, पुस ६ ।
  • नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिले प्रजातान्त्रिक योद्धाहरूको संघर्ष र योगदानले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना भएको बताएका छन् ।
  • प्रजातान्त्रिक योद्धा रामनारायण मिश्रको ५०औँ स्मृति दिवसका अवसरमा आज आयोजित सभामा उनले लोकतान्त्रिक पद्धतिमाथि मडारिरहेको खतराप्रति सबै सजग हुनुपर्ने विचार व्यक्त गरे उनले देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको धारणा राखे ।

जनकपुरधाम, पुस ६ । नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिले प्रजातान्त्रिक योद्धाहरूको संघर्ष र योगदानले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना भएको बताएका छन् ।

प्रजातान्त्रिक योद्धा रामनारायण मिश्रको ५०औँ स्मृति दिवसका अवसरमा आज आयोजित सभामा उनले लोकतान्त्रिक पद्धतिमाथि मडारिरहेको खतराप्रति सबै सजग हुनुपर्ने विचार व्यक्त गरे

उनले देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको धारणा राखे ।

विगतको नेपालको राजनीतिक प्रयोगशालामा अनेक सिद्धान्त र पद्धति रूपान्तरण भएको चर्चा गर्दै उनले लोकतान्त्रिक पद्धति आत्मसात् गरिसकेका कम्युनिस्टहरूमा हाल आएर अधिनायकवादी एकदलीय सिद्धान्ततर्फ उन्मुख हुने संकेत देखा पर्नु दुर्भाग्यपूर्ण हो भने   ।

रामनारायण स्मारक समितिका सदस्य किशोरी साहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मिश्रको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै मिश्रले निर्माण गराएका विकासका पूर्वाधारको रक्षाको खाँचो औँल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबरजस्ती करणी अारोपमा १ युवक पक्राउ
जबरजस्ती करणी अारोपमा १ युवक पक्राउ
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
मोहन वैद्यको प्रस्ताव : माओवादी केन्द्रसँग पनि एकता गरौँ
मोहन वैद्यको प्रस्ताव : माओवादी केन्द्रसँग पनि एकता गरौँ
हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह
हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह
सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
विद्यार्थीको पहलमा सिन्धुलीमा ‘रक्तसेवा डटकम’ सञ्चालन
विद्यार्थीको पहलमा सिन्धुलीमा ‘रक्तसेवा डटकम’ सञ्चालन
मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण
मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण
निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै !
निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै !

तपाईंले छुटाउनुभयो कि?