प्रतिनिधिसभाको संसद अधिवेशन अन्त्य
सारांश
- काठमाडौ ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको संसद अधिवेशन अन्त्य गरेकी छन ।
- मन्त्रीपरिषदको निर्णय अनुसार शनिबार राती १२ देखि अन्त्य हुने शनिबार बसेको प्रतिनिधिसभा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारी सहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको संसद अधिवेशन अन्त्य गरेकी छन । मन्त्रीपरिषदको निर्णय अनुसार शनिबार राती १२ देखि अन्त्य हुने शनिबार बसेको प्रतिनिधिसभा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारी सहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।
शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया