प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २५, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै

सारांश

  • फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र जर्मन चान्सलर एंगेला मर्केलले पहिलो विश्व युद्ध अन्त्य भएको दिनको स्मरण गरेका छन् ।
  • सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा ट्रेनमा गरिएझै प्रतिकान्त्मक रुपमा दुवै नेताले स्मृतिपत्रमा हस्ताक्षर पनि गरेका छन् ।
  • प्रथम विश्व युद्ध अन्त्य भएको दिनको सम्झनामा फ्रान्समा भइरहेका कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सहित विश्व नेताहरु सहभागी हुँदै छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र जर्मन चान्सलर एंगेला मर्केलले पहिलो विश्व युद्ध अन्त्य भएको दिनको स्मरण गरेका छन् । सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा ट्रेनमा गरिएझै प्रतिकान्त्मक रुपमा दुवै नेताले स्मृतिपत्रमा हस्ताक्षर पनि गरेका छन् ।

प्रथम विश्व युद्ध अन्त्य भएको दिनको सम्झनामा फ्रान्समा भइरहेका कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सहित विश्व नेताहरु सहभागी हुँदै छन् । तर अमेरिकी राष्ट्रपतिले फ्रान्सस्थित एउटा अमेरिकी चिहानस्थलको पूर्वनिर्धारित भ्रमण रद्द गरेपछि विवाद निम्तिएको थियो । खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसक्ने भएपछि राष्ट्रपतिले आफ्नो भ्रमण रद्द गरेको ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
मोहनमायामा विशेष कक्षा पनि अब्बल
मोहनमायामा विशेष कक्षा पनि अब्बल
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती
प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा  :पनामा पेपर्स–२ खुलासा
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा :पनामा पेपर्स–२ खुलासा
राेचक समाचार : पोस्टमार्टम गर्दा जब मृत शरीरबाट चिच्याएको आवाज आयो…
राेचक समाचार : पोस्टमार्टम गर्दा जब मृत शरीरबाट चिच्याएको आवाज आयो…
न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
दुईवटी  स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )
दुईवटी स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )
बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता
बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता

तपाईंले छुटाउनुभयो कि?