प्रदेश नम्बर २ : यस्तो छ पछिल्लो परिणाम

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ : यस्तो छ पछिल्लो परिणाम

सारांश

  • काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म २७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
  • अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् ।

काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म २७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् ।

प्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा)
मेयर–२, अध्यक्ष–२
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – शिवनारायण साह
३) सर्लाहीको कौडेना गाउँपालिका – रामप्रसाद राय
२) बाराको देवताल गाउँपालिका – चन्दन कुमार सिंह
१) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल

नेपाली कांग्रेस
मेयर–१, अध्यक्ष–८
९) सर्लाहीको रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा
८) सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
७) बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
६) सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव
५) सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल

माओवादी केन्द्र
मेयर–२, अध्यक्ष–३
५) सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
४) रौतहटको मौलापुर नगरपालिका – रिनाकुमारी साह
३) पर्साको ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ
२) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
१) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान

नेकपा एमाले
मेयर–१, अध्यक्ष–३
४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
३) पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम

संघीय समाजवादी फोरम नेपाल
मेयर–, अध्यक्ष–३
३) सर्लाहीको पर्सा गाउँपालिका – किसुनदेव राय
२) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
१) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव

फोरम लोकतान्त्रिक
मेयर–१, अध्यक्ष–१
२) रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
१) सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद

उपप्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी
उपमेयर–२, उपाध्यक्ष–२
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – इन्दुदेवी यादव
३) सर्लाहीको कौडेना गाउँपालिका – सुनिता देवी
२) बाराको देवताल गाउँपालिका – रामपतिदेवी महतो
१) धनुषाको हंसपुर नगरपालिकाको–रेणु झा

नेपाली कांग्रेस
उपमेयर–१, उपाध्यक्ष–९
१०) सर्लाहीको रामनगर गाउँपालिका – नितुदेवी यादव
९) सप्तरीको बेल्ही चपेना गाउँपालिका – पुष्पमाला कुमारी मण्डल
८) बाराको करैयामाई गाउँपालिका – चित्ररेखा चौधरी
७) सप्तरीको विष्णुपुर गाउँपालिका–जञ्जिरा यादव
६) सर्लाहीको धनकौल गाउँपालिका– अकली सहनी
५) धनुषाको औरही गाउँपालिका– मिरादेवी सहनी
४) धनुषाको जनकनन्दनी गाउँपालिका– भारती कार्की
३) सिरहाको नवराजपुर गाउँपालिका–शोभाकुमारी यादव
२) पर्साको पटेर्वा सुगौली गाउँपालिका–ममता चौधरी
१) रौतहटको परोहा नगरपालिका–सुगन्धी गिरी
माओवादी केन्द्र
उपमेयर–२, उपाध्यक्ष–२
४) रौतहटको मौलापुर नगरपालिका – गौरीशंकर प्रसाद जयसवाल
३) पर्साको ठोरी गाउँपालिका – शान्तिमाया थिङ
२) सिरहाको अर्नामा गाउँपालिका–सीयावती मुखिया
१) सिरहाको कर्जन्हा नगरपालिका–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले
उपमेयर–१, उपाध्यक्ष–२
३) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मिरादेवी महतो
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–आशा चौधरी

संघीय समाजवादी फोरम नेपाल
उपमेयर–, उपाध्यक्ष–४
४) सिरहाको औरही गाउँपालिका – सीताकुमारी यादव
३) सर्लाहीको पर्सा गाउँपालिका – इन्द्रकलादेवी साह
२) सिरहाको विष्णुपुर गाउँपालिका–अरहुलियादेवी सिंह
१) सिरहाको भगवानपुर गाउँपालिका–सीतादेवी यादव

फोरम लोकतान्त्रिक
उपमेयर–१, उपाध्यक्ष–१
२) रौतहटको इशनाथ नगरपालिका–हुसनीआरा खातुन
१) सर्लाहीको विष्णु गाउँपालिका–उषा देवी

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी
विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
सिंगटी इनर्जीको आइपीओमा सोमबारसम्म १२ लाखको आवेदन
सिंगटी इनर्जीको आइपीओमा सोमबारसम्म १२ लाखको आवेदन
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा
स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा
विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ
विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )
राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )
सिनामंगलमा भयानक दुर्घटना हुँदा जे देखियो
सिनामंगलमा भयानक दुर्घटना हुँदा जे देखियो
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की

तपाईंले छुटाउनुभयो कि?