भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि

सारांश

  • भोजपुर, मंसिर २३– प्रदेश नम्बर एकको मुख्यमन्त्रीका दावेदार एमाले नेता शेरधन राईले प्रतिस्पर्धिसँगको दूरी फराकिलो बनाउनु भएको छ ।
  • भोजपुरको प्रदेशसभा ख मा नेपाली कांग्रेसका उम्मेदवारभन्दा शेरधन राई झण्डै तेब्बर मतले अगाडी हुनुहुन्छ ।
  • पछिल्लो मतपरिणाम अनुसार शेरधनको २० हजार ३ सय ३४ मत पुगेको छ ।

भोजपुर, मंसिर २३– प्रदेश नम्बर एकको मुख्यमन्त्रीका दावेदार एमाले नेता शेरधन राईले प्रतिस्पर्धिसँगको दूरी फराकिलो बनाउनु भएको छ ।

भोजपुरको प्रदेशसभा ख मा नेपाली कांग्रेसका उम्मेदवारभन्दा शेरधन राई झण्डै तेब्बर मतले अगाडी हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार शेरधनको २० हजार ३ सय ३४ मत पुगेको छ । नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीको ७ हजार १ सय ५ मत छ ।

प्रतिनिधिसभा तर्फपनि वामगठवन्धनका उम्मेदवार माओवादी नेता सुदन किराती अगाडि हुनुहुन्छ । उहाँको १६ हजार ७ सय ६७ मत छ । कांग्रेसका उमेशजंग रायमाझीको ९ हजार ९ सय ३० मत छ ।

प्रदेशसभा क मा पनि एमाले नेता राजन राई प्रतिस्पर्धिभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । उहाँको १२ हजार २ सय ३८ मत छ भने संघीय समाजवादी फोरमका अजम्बर काङवाङको ६ हजार ९ सय ४२ मत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय बन्द गरी विशाल प्रदर्शन गर्ने
विद्यालय बन्द गरी विशाल प्रदर्शन गर्ने
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध
पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
भक्तपुरमा हामीसँग प्रतिस्पर्धा गर्ने दल नै छैन : बिजुक्छे
भक्तपुरमा हामीसँग प्रतिस्पर्धा गर्ने दल नै छैन : बिजुक्छे
पार्टी एकता र मोदी भ्रमणको कुनै साइनो छैनः श्रेष्ठ
टी-२० विश्वकपमा आज दुई खेल हुँदै
टी-२० विश्वकपमा आज दुई खेल हुँदै

तपाईंले छुटाउनुभयो कि?