प्रदेश भिआइपीलाई २ सय गाडी चाहिने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०७४
|
|
५८ पटक हेरिएको
Shares
प्रदेश भिआइपीलाई २ सय गाडी चाहिने

सारांश

  • काठमाडौं, ११ माघ- प्रदेशमा आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
  • प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको हो ।
  • एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो गाडी खोजेर पठाएको गृहमन्त्रालय सकसमा परेको छ ।

काठमाडौं, ११ माघ- प्रदेशमा आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको आजको अन्नपूर्ण दैनिकमा खबर छ । प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको हो ।

एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो गाडी खोजेर पठाएको गृहमन्त्रालय सकसमा परेको छ । भीआईपीको गाडी व्यवस्थापन गर्ने जिम्मेवारी पाए पनि अहिले गृहसँग स्टक गाडी छैन ।

केही सयमभित्रै सातै प्रदेशमा आउने मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालयमा रहने प्रमुख सचिव, सचिव र तीनजना सहसचिवलाई गरी कम्तीमा ४५ वटा, प्रदेशका सात मन्त्रालयका मन्त्रीलाई कम्तीमा ४९ तथा सचिवलाई ४९ वटै गाडी चाहिने गृहले जनाएको छ ।

सातै प्रदेशमा सभामुख र उपसभामुखलाई गरी १४ वटा गाडी चाहिने भएको छ । प्रदेशसभा सञ्चालन गर्ने सचिव तथा कर्मचारीका लागि पनि दर्जनौं गाडी चाहिने गृहको निष्कर्ष छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने
फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने
चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो
बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री
नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते
बोनस ऐन संशोधन हुँदै
बोनस ऐन संशोधन हुँदै

तपाईंले छुटाउनुभयो कि?