प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १३, २०७४
|
५
|
५७ पटक हेरिएको
Shares
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

सारांश

  • हेटौँडा, १३ चैत ,  प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो ।
  • बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो ।
  • आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गर्नुभयो ।

हेटौँडा, १३ चैत ,  प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गर्नुभयो । उहाँले भन्नुभयो – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उहाँले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गर्नुभयो ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गर्नुभयो । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गर्नुभएको थियो ।

(Clonazepam)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Babukaji Shrestha

    यो कुरो भने सहि हो

    Comment Author

    Anandi Pant

    100 % Right.

    Comment Author

    Bhavishwor Pandey

    याे कुरा लागु भएमा अति राम्रो ।

    Comment Author

    Chandra Tamang

    Mani sahamat xu.

    Comment Author

    Ghale Kumar

    राम्रो माग

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?
लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
रणवीर र दीपिकाको सम्बन्ध संकटमा !
रणवीर र दीपिकाको सम्बन्ध संकटमा !
निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

तपाईंले छुटाउनुभयो कि?