प्रधानन्यायाधीश राणाले भने, ‘अप्रिय निर्णय लिएँ’

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २१, २०७५
|
|
५७ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश राणाले भने, ‘अप्रिय निर्णय लिएँ’

सारांश

  • काठमाडौं ।
  • प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन् ।
  • नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितसँगको भेटमा आफूले नचाहेर पनि न्यायपालिकाको गरिमाका लागि अप्रिय निर्णय लिनुपरेको सुनाए ।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन् ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितसँगको भेटमा आफूले नचाहेर पनि न्यायपालिकाको गरिमाका लागि अप्रिय निर्णय लिनुपरेको सुनाए ।

प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पारे । प्रधानन्यायाधीश राणाले आफूले सहमतिमा काम गर्न खोज्दा जोशीले नमानेका कारण कदम उठाउन बाध्य भएको र आफूले न्यायालयको छवि माथि उठाउन अप्रिय निर्णय गरेको स्पष्ट पारे ।

बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गरेका थिए । केसीले सहमति र सौर्हादपूर्ण वातावरणमा निकास खोज्नुपर्नेमा जोड दिए ।

न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै दिनमा आफूले न्यायालयको गरिमामा उच्च बनाउन संसदबाट अस्विकृत भैसकेका जोशीलाई मुद्दा हेर्न नदिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु
हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित
काठमाडौँ उपत्यकामा मंगलवार थपिए ९३४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौँ उपत्यकामा मंगलवार थपिए ९३४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?
रुस्लान धनगढी प्रिमियर लिग– २ मा गोल्डस्टार शुज
रुस्लान धनगढी प्रिमियर लिग– २ मा गोल्डस्टार शुज
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने
कबड्डीको उर्वरभूमिः हल्दुखालदेखि तिलाचौरसम्म
कबड्डीको उर्वरभूमिः हल्दुखालदेखि तिलाचौरसम्म

तपाईंले छुटाउनुभयो कि?