प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन् ओली

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन्   ओली

सारांश

  • काठमाडौं ।
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणको विषयमा आफ्नो कुनैपनि सम्बन्ध नभएको बताएका छन् ।
  • सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको उल्लेख गरे ।

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणको विषयमा आफ्नो कुनैपनि सम्बन्ध नभएको बताएका छन् ।

सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको उल्लेख गरे ।

उनले भने, ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन । खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन ।”उनले थपे, शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै हो ।

पहिले ९९.९९ प्रतिशत सांसदको समर्थनमा बजेट पारित हुने गरेकोमा अहिले ५३ प्रतिशतले मात्रै पारित भएको भन्दै ओलीले वर्तमान सरकारले संसदमा आफ्नो मत गुमाउँदै गएको बताए । तर यो सरकारलाई विस्थापन गर्ने प्रयासमा नलागेको उनले दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भरतपुर फैसला आज सर्वोच्चले  गर्ला त अन्तिम फैसला ?
भरतपुर फैसला आज सर्वोच्चले गर्ला त अन्तिम फैसला ?
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको गोली हानी हत्या
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको गोली हानी हत्या
१५ हजार सेना, प्रहरी हाकिमकोमा ‘घरेलु कामदार’!
१५ हजार सेना, प्रहरी हाकिमकोमा ‘घरेलु कामदार’!
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागी थुनामा
पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागी थुनामा
मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !
मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए

तपाईंले छुटाउनुभयो कि?