प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २३, २०७८
|
|
५५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

सारांश

  • प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
  • एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
  • बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।

यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्नेदेखि अध्यादेश जारी गर्नेसम्मका निर्णय भएका थिए । स्थायी समिति बैठक र राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
काठमाडौँ–रक्सौल रेलमार्ग पाँच बर्षभित्र बन्ने
काठमाडौँ–रक्सौल रेलमार्ग पाँच बर्षभित्र बन्ने
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना
प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
पहिलो भिडियोमै कुसुमको अविश्वसनीय प्रसिद्धि
पहिलो भिडियोमै कुसुमको अविश्वसनीय प्रसिद्धि
अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला
अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट

तपाईंले छुटाउनुभयो कि?