प्रधानमन्त्री ओलीको घरमा बम !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३१, २०७५
|
|
६४ पटक हेरिएको
Shares

सारांश

  • झापा, ३१ जेठ ।
  • झापामा भेटिएकाे बम नेपालीसेनाले निस्कृय बनाएकाे छ ।
  • झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको स्कारपियो गाडीमा  शंकास्पद वस्तु बम नै भएको प्रहरी ले बताए पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहिबार बिहान सुरक्षित रुपमा बम निष्क्रिय बनाएको हो।

झापा, ३१ जेठ । झापामा भेटिएकाे बम नेपालीसेनाले निस्कृय बनाएकाे छ ।

झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको स्कारपियो गाडीमा  शंकास्पद वस्तु बम नै भएको प्रहरी ले बताए पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहिबार बिहान सुरक्षित रुपमा बम निष्क्रिय बनाएको हो।

बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

यसअघि पनि ओली निवासमा बम विष्फोट भएको थियो। त्यस्तै, करिब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विष्फोटन गराइएको थियो।

दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?