प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

सारांश

  • धानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमाअचानक समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
  • भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।
  • ओलीलाई मंगलबार राति पेट दुःखेको थियो ।

धानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमाअचानक समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । ओलीलाई मंगलबार राति पेट दुःखेको थियो ।

त्यसपछि सहयोगीहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएका हुन् । ओलीलाई चिकित्सकहरूले चेकजाँच गरेर औषधि चलाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले प्रदेश लोकसेवा विधेयक पेश गर्ने
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले प्रदेश लोकसेवा विधेयक पेश गर्ने
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
सुन तस्करीमा सघाउने एसएसपी पक्राउ
सुन तस्करीमा सघाउने एसएसपी पक्राउ
गोपाल र अजय इन्काउन्टरबारे चितवन पुगेर बाेले गृहमन्त्रीले
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
नलागोस् दुई तिहाइको मात
नलागोस् दुई तिहाइको मात

तपाईंले छुटाउनुभयो कि?