कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ९, २०७७
|
|
४७ पटक हेरिएको
Shares
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.
  • बाबुराम भट्टराईले देशको आजको मुख्य मुद्दा व्यक्ति केपी शर्मा ओली नभएर ओली प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशको आजको मुख्य मुद्दा व्यक्ति केपी शर्मा ओली नभएर ओली प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।

उनले व्यक्तिको रुपमा आफूलाई पनि ओली धेरै मनपर्ने मान्छे भएको सुनाएका छन् । तर, ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक भएकोपनि उनले उल्लेख गरेका छन् ।डा. भट्टराईले लेखेका छन्,”आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृत्ति हो।व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्।तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक हो।अग्रगमनको मुख्य वाधक हो।यो एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई काककध थाप्ने गल्ती नगरौं!”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?