बम्जनको आश्रममा प्रहरीको छापा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २०, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ २०,पुष।
  • नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।
  • बम्जनको आश्रममा शुक्रबार बिहान ११ बजे देखि जिल्ला प्रहरी कार्यलय र केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको समुहले छापा मारेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

काठमाडौ २०,पुष। नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।बम्जनको आश्रममा शुक्रबार बिहान ११ बजे देखि जिल्ला प्रहरी कार्यलय र केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको समुहले छापा मारेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

तपस्वी बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो ।बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्क विहीन रहेको खबर छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज ७ गते बुधवारको राशिफल यस्तो छ
असोज ७ गते बुधवारको राशिफल यस्तो छ
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
भक्तपुरमा शंकास्पद शव
भक्तपुरमा शंकास्पद शव
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी
प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
नागरिक अभिलेख र नागरिकता
नागरिक अभिलेख र नागरिकता
किम जोड उनले दिए एक राजनीतिज्ञसहित पाँच जनालाई मृत्युदण्ड !
किम जोड उनले दिए एक राजनीतिज्ञसहित पाँच जनालाई मृत्युदण्ड !
यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य

तपाईंले छुटाउनुभयो कि?